शतपत्र (विशेषण)
अर्थ− सय पात/पवडी वा पत्र (कागज) भएको ।
शतपत्रः (पुंलिङ्ग)
अर्थ− १. मयूर,२. सारस,३. कठफोडवा चरो,४. सुगा,५. मैना चरो,६. बृहस्पति ।
शतपत्रम् (नपुंसकलिङ्ग)
अर्थ− कमल ।
अर्थ− सेतो कमल ।