शतरूपा (स्त्रीलिङ्ग)
अर्थ− ब्रह्माकी मानसी छोरी, स्वायम्भुव मनुकी पत्नी, कर्दम ऋषिकी सासू र कपिलदेवकी मावली हजुरआमा ।