शपथः (पुंलिङ्ग)
अर्थ−
१. किरिया/म यो कुरा गर्छ वा दिन्छु अथवा मबाट गल्ती भएको छैन भनी धर्म साक्षी राख्दै बोलिने बोली,
२. किरियामा फसाउनु,
३. गाली,
४. गाली गर्न योग्य ।
शपथम् (नपुंसकलिङ्ग)
अर्थ−
१. किरिया/म यो कुरा गर्छ वा दिन्छु अथवा मबाट गल्ती भएको छैन भनी धर्म साक्षी राख्दै बोलिने बोली,
२. किरियामा फसाउनु,
३. गाली,
४. गाली गर्न योग्य ।