शयुः (पुंलिङ्ग)
अर्थ−
१. अजिङ्गर र सर्प,
२. एक वैदिककालका ऋषि ।
शंयु (विशेषण)
अर्थ−
१. प्रसन्न /खुस,
२. समृद्धिशाली ।
शंयुः (पुंलिङ्ग)
अर्थ−
बृहस्पतिको जेठो छोरो, जसकी पत्नी सत्या नामकी थिइन्, सत्या धर्मकी छोरी हुन् । यिनका एक छोरा र तीन छोरी थिए ।