शरावः (पुंलिङ्ग)
अर्थ−
१. माटोको कहतारो, हाँडी वा पुरुवा,
२. एक सेर वा ६४ सूर्य बराबरको तौल,
३. एक मानाको नाप,
४. कुनै वस्तुको ढकना । ‘चतुःषष्टिः शरावकाः’ (शार्ङ्गधरसंहिता) ।
शरावम् (नपुंसकलिङ्ग)
अर्थ−
१. माटोको कहतारो, हाँडी वा पुरुवा,
२. एक सेर वा ६४ सूर्य बराबरको तौल,
३. एक मानाको नाप,
४. कुनै वस्तुको ढकना । ‘चतुःषष्टिः शरावकाः’ (शार्ङ्गधरसंहिता) ।