शरीरसंस्कारः (पुंलिङ्ग)
अर्थ− १. गर्भाधानदेखि अन्त्येष्टिसम्मका शास्त्रले बताएका संस्कारहरू,२. नुहाउनु/सफा भएर बस्नु ।