संस्कृत-शब्दकोशः

शरीरसंस्कार शरीरस्थ

शरीरसाद

शरीरसादः (पुंलिङ्ग)


अर्थ−
१.शरीरको दुब्लोपन,
२. औसन/गर्भ रहेपछि गर्भिणीमा हुने वान्ता एवं मूर्छा आदिले शरीर दुब्लाउनु । भनाइ छ- ‘शरीरसादादसभग्रभूषणा मुखेन साऽलक्ष्यत लोध्रपाण्डुना’
(रघुवंश)



Correction: