संस्कृत-शब्दकोशः

शर्करावत् शर्करासव

शर्करासप्तमी

शर्करासप्तमी (स्त्रीलिङ्ग)


व्युत्पत्ति− शर्कराया दानविधायिका सप्तमी

अर्थ−
चैत्रशुक्लसप्तमी, अर्को मतअनुसार वैशाखशुक्ल सप्तमी,
२. यस सप्तमीमा प्रातःकालमा तिलमिश्रित जलद्वारा स्नान गरी एक पवित्र वेदी बनाएर त्यसमा कमलको फूलमाथि सूर्यको आकृति लेखी पूजा गर्ने, एक कलशमा सुनको टुक्रा राखी शर्कराले भरिएको पात्रले त्यसलाई ढाकेर त्यस दिन पञ्चगव्यप्राशन तथा त्यसै कलशको समीपमा सुत्ने र अष्टमीका दिन ती सबै सामग्री दान गर्ने विधान रहेको व्रत ।



Correction: