शलः (पुंलिङ्ग)
अर्थ−
१. कंसको एक पहलमान,
२. ब्रह्मा,
३. उँट,
४. शल्य राजा,
५. भाला,
६. धृतराष्ट्रको एक छोरा,
७. कंसको एक मन्त्री,
८. वासुकि वंशको एक नाग,
९. रूखविशेष ।
शलम् (नपुंसकलिङ्ग)
अर्थ−
दुम्सीको काँढा (कसै कसैको मतमा ‘शलः’ यस्तो पुलिङ्ग पनि हुन्छ) ।
हेरौँ- शल् धातु
हेरौँ- शल् धातु
हेरौँ- शल् धातु