संस्कृत-शब्दकोशः

शशिकर शशिकान्त

शशिकला

शशिकला (स्त्रीलिङ्ग)


व्युत्पत्ति− शशिनः कला
प्रयोग− "धन्या केयं स्थिता ते शिरसि शशिकला"
उल्लेख− मुद्रा० १-१

अर्थ−
१. चन्द्रमाको कला,
२. मणिगुणनामको एक वर्णवृत्त/जसको प्रत्येक चरणमा चार नगण र एक सगण हुन्छ ।



Correction: