शस्ति
शस्त्रक
शस्त्र
शस्त्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. खुकुरी, तरबार जस्तो हातले समातेर काट्ने मार्ने हतियार,
२. घाउ, खटिरा चिर्ने चक्कू, कैंची आदि सामान,
३. त्यस्तो हतियार जसद्वारा लडाइँमा शत्रुको हतियारदेखि आफ्नो रक्षा गर्न सकिन्छ,
४. कारिगरको औजार,
५. फलाम,
६. कुनै काम गर्ने उपाय वा ढङ्ग ।