शाकम्भरी (स्त्रीलिङ्ग)
अर्थ−
१. साँभरनुन,
२. ठुलो अनिकालको वेला आफ्नो शरीरबाट शाकको वर्षा गरेर सम्पूर्ण लोकलाई भरणपोषण गर्ने देवी,
३. तीर्थविशेष ॥
भनिएको छ-
“ततोऽहमखिलं लोकमात्मदेहसमुद्भवैः ॥
भरिष्यामि सुराः शाकैरावृष्टेः प्राणधारकैः ॥
शाकम्भरीति विख्यातिं तदा यास्याम्यहं भुवि ॥”
(सप्तशत्याम्)