संस्कृत-शब्दकोशः

शाक्त्य शाक्यभिक्षुक

शाक्य

शाक्यः (पुंलिङ्ग)


निष्पत्ति− "ञ्यः" (४-३-९२)
व्युत्पत्ति− शकोऽभिजनोऽस्य

अर्थ−
सागौनको रूखले घेरिएको वासस्थान बनाएकोले इक्ष्वाकुवंशी (क्षत्रिय)हरू शाक्य भनी पृथ्वीमा प्रसिद्ध भए । नेपालको लुम्बिनीमा बस्ने एक क्षत्रिय जाति जसको वंशमा गौतम बुद्धको जन्म भएको हो । गौतम बुद्धले चलाएको बुद्धधर्म मान्नेलाई आजकल शाक्य भन्ने चलन छ । भनाइ छ-

“शाकवृक्षप्रतिच्छन्नं वासं यस्माच्च चक्रिरे ॥
तस्मादिक्ष्वाकुवंश्यास्ते शाक्या इति भुवि स्मृताः ॥”

(अमरकोश, रामाश्रमी टीका)



Correction: