शाणित
शाणीर
शाणी
शाणी (स्त्रीलिङ्ग)
निष्पत्ति− "अण्" (४-१-१३४) । "ङीप्" (४-१-१५)
व्युत्पत्ति− शणस्य विकारः
अर्थ−
१. सनको कपडा,
२. फाटेको कपडा,
३. व्रतबन्धमा पहिरने सानो कपडा,
४. हतियारमा धार लगाउने सान,
५. कसौटी ढुङ्गो,
६. सानो पाल वा पर्दा,
७. हात वा आँखाको नखरा ।