संस्कृत-शब्दकोशः

शाण्डिक शाण्डिल्य

शाण्डिली

शाण्डिली (स्त्रीलिङ्ग)


अर्थ−
१. दक्षकी छोरी, धर्मकी पत्नी, जसका छोरा अनलनामका वसु हुन्,
२. ऋषभ पर्वतमा बस्ने एक तपस्विनी जसको निन्दा गर्दा गरुडको पखेटा झरेको थियो र फेरि यिनले गरुडबाट वरदान पाइन्,
३. देवलोकमा बस्ने एक पतिव्रता ।



Correction: