शान्तम् (अव्यय)
अर्थ−
१. धारणा अर्थ बुझाउने अव्यय,
२. शान्ति होस् भन्ने अर्थ बुझाउने अव्यय । जस्तै - ‘शान्तं पापम्’ यस्तो संस्कृत भाषाको एक टुक्का । जसको अर्थ हुन्छ - ईश्वरले नगरून्, यस्तो नहोस्, हे ! ईश्वर यस्तो नहोस् । होइन होइन । यस्तो होइन । कसरी हुन सक्छ ? इत्यादि ।