शान्तिकुम्भः (पुंलिङ्ग)
अर्थ− शान्तिकर्ममा स्थापना गरिने कलश वा घडा । कलशको लक्षण शान्त्यानन्दतरङ्गिणीको सात उल्लास हेर्नु ।