शारदी (स्त्रीलिङ्ग)
अर्थ− १. कार्तिकको पूर्णिमा,२. असौजको पूर्णिमा । ३. रहटी झार,४. ब्राह्मीबुटी,५. पिर्रेझार ।