संस्कृत-शब्दकोशः

शार्ण शार्दूलकन्द

शार्दूल

शार्दूलः (पुंलिङ्ग)


निष्पत्ति− शृ (हिंसायाम्) - "ऊलच्" (उ० ४-९०) । दुगागमः वृद्धिश्च (ग० २०३)
प्रयोग− "स देवदारुद्रुमवेदिकायां शार्दूलचर्मव्यवधानवत्याम्"
उल्लेख− कुमा० ३-४४

अर्थ−
१. चितु,
२.दोहाको एक भेद जसमा ६ गुरु,
३६ मात्राहरू हुन्छन्,
३. यजुर्वेदको एक शाखा, कसैको मतमा सामवेदको शाखाविशेष,
४. रावणको मन्त्री/एक राक्षस,
५. निगाले चितुवा,
६. बाघ,
७. चराविशेष,
८. समासान्त शब्दको पछिल्तिर लाग्दा सर्वश्रेष्ठ वा उत्तम भने अर्थ बुझाउने । जस्तै - ‘नरशार्दूल’ (सबैभन्दा श्रेष्ठ मानिस) ।



Correction: