शार्दूलललितम् (नपुंसकलिङ्ग)
अर्थ− एक वर्णवृत्त जसको प्रत्येक चरणमा क्रमैले मगण, सगण, जगण, सगण, नगण र सगण हुन्छन् ।