संस्कृत-शब्दकोशः

शालसार शालाक

शाला

शाला (स्त्रीलिङ्ग)


अर्थ−
१. घर,
२. ठाउँ,
३. रूखको हाँगो वा धड,
४. रूखको माथिल्लो भाग,
५. एक वर्णवृत्त जसको तेस्रो चरण उपेन्द्रवज्रा र बाँकी तीन इन्द्रवज्रा छन्दको हुन्छ,
६. भवन । ‘इयं विशालापि च भूरिशाला विराजते संस्कृत पाठशाला ।’



Correction: