शालिः (पुंलिङ्ग)
अर्थ− १. अगहनीधान वा अगहनीधानको चामल,२. वासमती धान वा वासमती धानको चामल,३. कालोजीरा,४. उखु,५. नेति बिरालो/ गन्धमार्जार,६. यज्ञविशेष ।