शाली
शालीनता
शालीन
शालीन (विशेषण)
निष्पत्ति− शालाप्रवेश - "खञ्" (५-२-२०) । उत्तरपदलोपः निपा० ।
व्युत्पत्ति− शालाप्रवेशमर्हति
प्रयोग− "लोकालोकव्याहतं घर्मरश्मेः शालीनं वा धाम नालं प्रसर्तुम्"
उल्लेख− माघ० १६-८३
अर्थ−
१. विनीत / नम्र,
२. लाज मान्ने,
३. असल आचार विचार भएको,
४. सिपालु,
५. धनी ।
शालीनः (पुंलिङ्ग)
अर्थ−
हे० गृहस्थ ।