संस्कृत-शब्दकोशः

शालीन शालीनत्व

शालीनता

शालीनता (स्त्रीलिङ्ग)


निष्पत्ति− "तल्" (५-१-११९)
व्युत्पत्ति− शालीनस्य भावः

अर्थ−
१. लाज / सरम,
२. नम्रता,
३. अधीनता,
४. शालीनको भाव वा धर्म ।



Correction: