शालेयम् (नपुंसकलिङ्ग)
अर्थ− १. अगहनी धानको खेत,२. हात्तीदाँते मूला,३. मदिसे सुप ।
शालेय (विशेषण)
अर्थ− सालको रूखसम्बन्धी ।