संस्कृत-शब्दकोशः

शिखण्डिका शिखण्डिन्

शिखण्डिनी

शिखण्डिनी (स्त्रीलिङ्ग)


अर्थ−
१. पोथी मयूर,
२. जुहीफूल,
३. रातिगेडी/ गुञ्जा,
४. कुखुरी/पोथी कुखुरा,
५. कश्यपकी छोरी,
६. द्रुपदराजाकी छोरी, जुन पछि शिखण्डी नामको पुरुष भयो ।



Correction: