संस्कृत-शब्दकोशः

शिखण्डिन् शिखर

शिखण्डी

शिखण्डी (पुंलिङ्ग)


अर्थ−
१. पहेँलो जूही,
२. रातीगेडी/गुञ्जा,
३. मयूर,
४. कुखुरा,
५. काँड,
६. विष्णु,
७. शिव,
८. शिखा/टुप्पी,
९. द्रुपदराजाको शिखण्डिनी नामकी छोरीलाई स्थूणाकर्णनामको यक्षले तिनको स्त्रीत्व लिएर आफ्नो पुंस्त्व दिँदा महाभारतको लडाइँमा भीष्म पितामहलाई मार्ने व्यक्ति । (शिखण्डिन्) ।



Correction: