संस्कृत-शब्दकोशः

शिखण्डी शिखरदशना

शिखर

शिखरः (पुंलिङ्ग)


अर्थ−
१. शिखा/टुप्पी,
२. बोट/बुटेनको टुप्पो,
३. पहाडको चुचुरो,
४.रूख /लहराको पालुवा,
५. तरबारको धार,
६. मन्दिर वा घरको गजुर,
७. घर परखाल आदिको गुम्मज,
८. रोमाञ्च /जुरुङ्ग,
९. कुन्दपुष्पको कोपिला,
१०. रत्नविशेष ।


शिखरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. शिखा/टुप्पी,
२. बोट /बुटेनको टुप्पो,
३. पहाडको चुचुरो,
४.रूख /लहराको पालुवा,
५. तरबारको धार,
६. मन्दिर वा घरको गजुर,
७. घर परखाल आदिको गुम्मज,
८. रोमाञ्च /जुरुङ्ग,
९. कुन्दपुष्पको कोपिला,
१०. रत्नविशेष ।



Correction: