शिखरिचरण
शिखरिदशना
शिखरिणी
शिखरिणी (स्त्रीलिङ्ग)
अर्थ−
१. सिखर्नी,
२. उत्तमरूप र विचार भएकी स्त्री,
३. रौँको पङ्ति,
४. ठुलो जातको नेवारी फूल,
५. किसमिस,
६. मरुई लहरो,
७. यगण, मगण, नगण, सगण, भगण तथा लघु र गुरु हुने एक छन्द । ‘रसै रुद्रैश्छिन्ना यमनसभलागः शिखरिणी ।’