शिण्डाकी (स्त्रीलिङ्ग)
अर्थ− मूलाको पातको रसमा रायोको धुलो हालेर अमिल्याएको वा तोरी सर्स्यूँको पातको रसमा चामलको पीठो हालेर अमिल्याएको काञ्जी ।