संस्कृत-शब्दकोशः

शिप्र शिफा

शिप्रा

शिप्रा (स्त्रीलिङ्ग)


अर्थ−
शिप्र तालबाट निस्केको एक नदी जसको किनारमा उज्जयिनी सहर छ । यो पारिजातपर्वतको केवडेश्वर नामको ठाउँबाट निस्केको भन्ने पनि छ । उज्जयिनीको बीचोबीचबाट बग्दै धेरै पर नर्मदामा मिल्छ ।



Correction: