शिफा (स्त्रीलिङ्ग)
अर्थ− १. हलेदो,२. बर आदि रूखको हाँगाबाट निस्केको जरा,३. कोर्राको पिटाई,४. आमा / माता,५. नदी,६. कमलको गानु,७. लहरो,८. रूख लहराहरूका जरा ।