शिला (स्त्रीलिङ्ग)
अर्थ−
१. ढुङ्गो/पत्थर,
२. चट्टान,
३. जाँतो,
४. मैनशील,
५. दहिलेठेलो मुनि राखिने ढुङ्गो,
६. कपूर,
७. शिलाजित,
८. गेरु ९. नीरको रूख,
१०. हर्रो,
११. गोरोचन,
१२. दूबो,
१३. सिलौटो,
१४. लोहोरो,
१५. अनाजको बाला बटुल्ने काम/शिला खोज्नु ।