संस्कृत-शब्दकोशः

शिलीपृष्ठ शिलु

शिलीमुख

शिलीमुखः (पुंलिङ्ग)


व्युत्पत्ति− शिलीव मुखं यस्य
प्रयोग− "अतीतसङ्ख्या विहिता ममाग्निना शिलीमुखाः खाण्डवमुत्तमिच्छता"
उल्लेख− किरा० १४-१०

अर्थ−
१. माउरी वा भमरो,
२. बाण,
३. लडाइँ,
४. मूर्ख मानिस ।



Correction: