संस्कृत-शब्दकोशः

शिल्पिनी शिल्पिशाला

शिल्पिन्

शिल्पी (विशेषण)


अर्थ−
१. नखीनामको वस्तु,
२. चित्रकार,
३. डकर्मी वा वज्रकर्मी,
४. कुनै पनि नयाँ वा बिग्रे/भत्केको वस्तु बनाउने कारिगर,
५. कपडा सफा गर्ने धोवी आदि,
६. पुराणअनुसार शिल्पीका सात भेद छन्-

१) सुनार,
२) शङ्ख बनाउने,
३) तन्दुली,
४) फूलको माला बनाउने माली,
५) तमौली,
६) नाउ,
७) जवाहिरात बनाउने  । भनाइ छ-

“शिल्पिनः सप्त विज्ञेया उत्तमाः समुदाहृताः ।
स्वर्णकृत्कम्बुकश्चैव तन्दुली पुष्पलावकः ॥
ताम्बूली नापितश्चैव मणिकारश्च सप्तधा ॥” 
(स्कन्दपुराण नागरखण्ड २४२/४०)



Correction: