शिवदूतिका
शिवदैव
शिवदूती
शिवदूती (स्त्रीलिङ्ग)
अर्थ−
शुम्भनिशुम्भसँगको लडाइँमा दूत बनाएर शिवलाई शुम्भनिशुम्भकहाँ पठाउने चण्डिकादेवीको शरीरबाट निस्केकी शक्ति । हे० श्रीविद्या । भनाइ छ-
“यतो नियुक्तो दौत्येन तया देव्या शिवः स्वयम् ॥
शिवदूतीति लोकेऽस्मिंस्ततः सा ख्यातिमागता ॥”
(सप्तशती,
८/२७)