शिवनाभिः (पुंलिङ्ग)
अर्थ− कुनै पनि चक्र नभएको (डल्लो छाँटको) शालग्राम । ‘शिवनाभिरघोरकः । निश्चक्रा मूर्तयो मताः’ (शार्ङ्गधरसंहिता) ।