संस्कृत-शब्दकोशः

शिशुग्रह शिशुता

शिशुचान्द्रायण

शिशुचान्द्रायणम् (नपुंसकलिङ्ग)


अर्थ−
चान्द्रायण व्रतको एकभेद, जसमा एक महिना (३० दिन) सम्म बिहान चार, राती चार, गरी जम्मा आठ गाँसको दरले २४० गाँस खाएर व्रत गरिन्छ ।



Correction: