संस्कृत-शब्दकोशः

शिशुपाल शिशुपालवध

शिशुपालक

शिशुपालकः (पुंलिङ्ग)


अर्थ−
१. चेदि देशको दमघोषनामको राजाका छोरा जसलाई कृष्णले पाण्डवहरूको राजसूय यज्ञको वेला मारेका थिए । यो कृष्णको श्रुतश्रवानामकी फुपूको छोरो हो । यसको जन्मिदा तीन आँखा र चार हात थियो । कृष्णले लिंदा एक आँखा र दुई हात झरे । दुई हात, दुई आँखामात्र अवशेष रहे,
२. नीमको रूख ।



Correction: