शीकरः (पुंलिङ्ग)
अर्थ− १. पानीको थोपा,२. ओसको कण,३. पानीको बाच्छिटा,४. फुइँ /कुइरो वा घाँस आदिमा देखा पर्ने जलकण ।
शीकरम् (नपुंसकलिङ्ग)
अर्थ− १. सल्लाको रूख,२. गन्धविरोजा ।