संस्कृत-शब्दकोशः

शीक शीकृ

शीकर

शीकरः (पुंलिङ्ग)


निष्पत्ति− शीकृ (सेचने) - "अरन्" (उ० ३-१३१)
प्रयोग− "दलितमौक्तिकचूर्णविपाण्डवः स्फुरितनिर्झरशीकरचारवः"
उल्लेख− माघ० ६-३५

अर्थ−
१. पानीको थोपा,
२. ओसको कण,
३. पानीको बाच्छिटा,
४. फुइँ /कुइरो वा घाँस आदिमा देखा पर्ने जलकण ।


शीकरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सल्लाको रूख,
२. गन्धविरोजा ।



Correction: