संस्कृत-शब्दकोशः

शीघ्रकोपिन् शीघ्रगामिन्

शीघ्रग

शीघ्रग (विशेषण)


निष्पत्ति− गम्लृ (गतौ) - "डः" (वा० ३-२-४८)
व्युत्पत्ति− शीघ्रं गच्छति

अर्थ−
छिटो चल्ने वा हिँड्ने ।


शीघ्रगः (पुंलिङ्ग)


अर्थ−
१. सूर्य,
२. वायु/बतास,
३. चौघडा,
४. अग्निवरुणको छोरा ।



Correction: