शीघ्रग (विशेषण)
अर्थ− छिटो चल्ने वा हिँड्ने ।
शीघ्रगः (पुंलिङ्ग)
अर्थ− १. सूर्य,२. वायु/बतास,३. चौघडा,४. अग्निवरुणको छोरा ।