शीतकटिबन्धः (पुंलिङ्ग)
अर्थ− पृथ्वीको त्यो दुई भाग, जुन भूमध्यरेखादेखि साँढे तेइस (२३.५) अंश उत्तरदेखि पर र २३.५ अंश दक्षिणदेखि पर पर्छ र जसमा ज्यादै चिसो रहन्छ ।