शीतकः (पुंलिङ्ग)
अर्थ− १. चिसो पार्ने वस्तु,२. जाडो वा जाडोको मौसम,३. अल्छी मानिस,४. प्रसन्न मानिस,५. बिच्छी,६. सन्तोषी मानिस,७. बडपाते/पाषाणभेद ।
शीतक (विशेषण)
अर्थ− चिसो / शीतल ।