शीतकृच्छ्रः (पुंलिङ्ग)
अर्थ−
तीन दिन चिसो पानी, तीन दिन चिसो दूध, तीन दिन चिसो घिउ पिएर तथा तीन दिन केही पनि नखाएर १२ दिनमा गरिने कृच्छ्रव्रत । भनिएको छ-
“त्र्यहं शीतं पिबेत्तोयं त्र्यहं शीतं पयः पिबेत् ॥
त्र्यहं शीतं घृतं पीत्वा वायुभक्षस्ततस्त्र्यहम् ॥”
(याज्ञवल्क्यस्मृति) ।
शीतकृच्छ्रम् (नपुंसकलिङ्ग)