शीतशिवः (पुंलिङ्ग)
अर्थ− १. शमीको रूख,२. कपूर,३. पत्थरकुङ्कुम ।
शीतशिवम् (नपुंसकलिङ्ग)
अर्थ− १. सिधेनुन,२. स्वाग ।