संस्कृत-शब्दकोशः

शीरी शीर्णदल

शीर्ण

शीर्ण (विशेषण)


निष्पत्ति− शृ (हिंसायाम्) - "क्तः" (३-४-७२)

अर्थ−
१. छितरिएको,
२. झरेको,
३. फाटेको/झुत्रो,
४. दुब्लो,
५. बौलाएको,
६. सुकेको,
७. टुक्रिएको ।


शीर्णम् (नपुंसकलिङ्ग)


अर्थ−
थुनेर/स्थौणेयक/भेडेकुह्रो ।



Correction: