शीर्ण (विशेषण)
अर्थ− १. छितरिएको,२. झरेको,३. फाटेको/झुत्रो,४. दुब्लो,५. बौलाएको,६. सुकेको,७. टुक्रिएको ।
शीर्णम् (नपुंसकलिङ्ग)
अर्थ− थुनेर/स्थौणेयक/भेडेकुह्रो ।