संस्कृत-शब्दकोशः

शीर्य शीर्षक

शीर्ष

शीर्षम् (नपुंसकलिङ्ग)


निष्पत्ति− शिरस् - शीर्षादेषः निपा० (३-२-५१)

अर्थ−
१. शिर / टाउको,
२. कृष्णागुरु,
३. सामुन्ने वा अगाडिको भाग,
४. खाताबही आदिको मुख्य अंश,
५. नरिवल ।



Correction: